Rule 68
खारेजी र बचाउ
(१) भन्सार नियमावली, २०२६ खारेज गरिएको छ ।
(२) भन्सार नियमावली, २०२६ बमोजिम भए गरेका कामहरू यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।